विवाहमा केटा र केटी पक्षका अभिभावक, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाह , सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल र जेलर जानुका न्यौपानेको उपस्थितिमा विवाह गरेका थिए । okhदुवै जना जेलमा रहँदै ०६६ सालदेखी प्रेम गरेको र आफ्नो प्रेम सफल भएको बेहुली धनुका कार्कीले बताउनुभयो । जेलबाट छुटेपछि सामाजिक रुपमा अपहेलित हुनु नपरोस भनेर आफुले जेलमै रहेका केटासँग प्रेम गरेर विवाह गरेको दावी गर्नुभयो । बेहुला प्रकाश कट्वालको जवरजस्ती करणीको मुद्दामा अझै दुई वर्ष सजाय भुक्तान गर्न बाँकी रहेको छ । दुवै जना कारागार आएपछि प्रेममा परेको प्रकाशले बताएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले विश्वव्यापी रुपमा खुल्ला कारागारका. अवधारण प्रयोगमा आउन थालिसकेकाले कारागारमै विवाह गरेकाले आफु खुसी रहेको बताउनुभयो ।
अाेखलढुङगामा एउटा यस्ताे बिवाह : सजाय काटदा काटदै जेलमे बस्याे माया प्रेम : जेलमै पुलिसहरुले गरीदियो बिवाह!

Social Buttons