Latest News
aaa

भर्खरै काभ्रेको राम्चेमा बस दुर्घटना,हुदा कम्तिमा ४ जनाको मृत्यु क्षेतीको विवरण आउन बाकी पूरा पढेर सक्दो SHARE हेर्नुहोस

काभ्रे, २८ असोज – काभ्रेको राम्चेमा बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ।

पलाञ्चोक भगवतीको दर्शन गरेर फर्कने क्रममा काभ्रेको राम्चेमा बा४ख १९१३ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा घाईतेहरुको अहिले उद्धार कार्य भइरहेको जनाइएको छ।

दुर्घटना के कारणले भएको हो भनी अझै खुल्न सकेको छैन। घट्नाको थप विवरण आउन बाँकी छ।