Latest News
aaa

अनुहारलाई संधै चमक,गोरो र बच्चाको जस्तो छाला राख्नको लागि यी ५ घरेलु तरिका... जानी राखौ पूरा समचार पढेर सक्दो share हेर्नुहोस

तपाईंको छाला स्वस्थ देखिन्छ भने तपाईंले आफ्नो उमेरलाई निकै सजलोसँग लुकाउन सक्नुहुन्छ । तर तपाईंको छालाबाट चमक गायब हुन्छ भने तपाईं चाँडै नै बुढि देखिन सुरु गर्नुहुन्छ । त्यसकारण तपाईंले आफ्नो छालामा निकै ध्यान दिनुपर्ने हुन्छ । बजारमा पाइने क्रिमले अनुहारको चमक फिर्ता आउने सोच्नु भएको छ भने तपाईं गलत हुनुहुन्छ ।

 अनुहारको चमकलाई राखिरहन सधैँ प्राकृतिक उपचारको सहारा लिन जरुरी छ । यहाँ हामी तपाईंलाई एन्टी एजिङ मास्क बनाउने तरिकाको बारेमा बताउँदै छ जसलाई तपाईंले आफ्नो किचनमा सजिलै पाउन सक्नुहुन्छ ।

महः अनुहारलाई पहिले धुनुहोस्, फेरि केहि थोपा महलाई अनुहारमा लगाउनुहोस् । यसलाई केहि मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् र फेरि अनुहारलाई धुनुहोस् । महले अनुहारलाई कोमल बनाइराख्छ र छालालाई सफा राख्न मद्दत गर्दछ ।

जैतून तेलः हरेक रात सुत्नुभन्दा पहिले अनुहारमा केहि थोपा जैतुनको तेलले मालिस गर्दा यसले अनुहारको नरमपनलाई कायम राख्न मद्दत गर्दछ । यदि तपाईं चाहनुहुन्छ भने नुहाउने पानीमा पनि केहि थोपा जैतुनको तेल हाल्न सक्नुहुन्छ । यसले छालामा जमेको कालो छालालाई निकाल्न मद्दत गर्दछ ।
भिटामिन सीः