Latest News
aaa

सलमानले आफ्नो जन्मदिनको अवसरमा युलिया सँग बिबाह गर्दै

बलिउड सुपरस्टार सलमान खानको विवाहको मिति तोकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो ५१ औं जन्मदिनको अवसरमा विवाह गर्दैछन् ।salman khan आउँदो २७ डिसेम्बरका दिन रोमानियाँ गल्फ्रेन्ड लूलिया वन्तुरसँग सलमान विवाह बन्धनका बाँधिन लागेका हुन् ।विवाहका लागि पारीवारिक दबाब बढेपछि सलमान खान वैवाहिक बन्धनमा बाँधिन लागेका बताइएको छ । उनी आमाको स्वास्थ्य स्थिति विग्रँदै गएपछि सलमान विवाहका लागि तयार भएका हुन् । हालै नायिका प्रिती जिन्टाले दिएको रिसेप्सन पार्टीमा सलमान र लूलियासँगै देखा परेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।