Latest News
aaa

नेपाली सेनामा जागिर खुल्यो, ३६६८ जना माग (विज्ञापन सहित)

कार्यरथी विभाग अन्तरगतको भर्ना छनौट निर्देशनालय, जंगी अड्डाले विभिन्न ३० स्थानका लागि यती धेरैको संख्यामा जनशक्ति माग गरेको हो ।
सैन्य तथा फलोवर्स गरी १२ पदहरुको लागि आवेदन माग गरिएको छ । सनाले सबैभन्दा बढी ३ हजार १ सय ५० जनाको लागि सैन्य पदमा आवेदन माग गरेको छ ।
त्यसैगरी, बन्दोबस्ती कार्य सिपाहीमा ८० जना, सैन्य ड्राइभरमा ५० जना, सुचिकार ११ जना, कुचिकार ४० जना, लोहकार ६ जना, धोवी १ जना, केशकर्तक १२ जना, सिकर्मी २, वैटर १३, सयस २ र नालबन्दी १ जना माग गरेको छ ।
१८ वर्ष पुरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले आगामी भदौ १० गतेसम्म कार्यालय समयभित्र आवेदन पत्र दर्ता गरिसक्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।source khabar expreess
 FACEBOOK   TWEETER