कमेडी फिल्म शिरीन फरहाद की तो निकल पडीकी निर्देशक बेला सेहगलले पुरुषलाई सानै उमेरदेखि महिलाप्रति सम्मानजनक भावना लिन सिकाउनुपर्ने बताइन । आफूलाई जन्म दिने पनि नारी नै हुन र अरु नारीलाई पनि दुव्र्यवहार गर्न हुँदैन भन्ने बुझ्नुपर्छ बेलाले भनिन् । समाजकै ऐना भएकोले फिल्मलाई समाजका खराब घटनाको दोष दिन नमिल्ने उनको तर्क छ ।
हाम्रो समाज कस्तो छ, फिल्मले त्यस्तै देखाउने हो, मैले फिल्ममा दिल्लीमा भएजस्तो हिंस्रक बलात्कारको दृश्य हेरेको पनि छैन, उनले दावी गरिन् ।
Social Buttons