मन्त्रालयका अनुसार मलेसियामा सेक्युरिटी गार्ड पदमा कार्यरत नेपाली कामदारको तलब सुविधा बढाउन लागिएको हो । सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलब बढाएर अब न्यूनतम २ हजार पुर्याइने तयारी भइरहेको श्रम मन्त्री टेकबहादुर गुरुङले बताए । श्रम मन्त्रालयका अनुसार मलेसियामा रहेका ९ लाख कामदारमध्ये अधिकांश सेक्युरिटी गार्डमा कार्यरत छन् । मलेसिया सरकारले सेक्युरिटी गार्डका लागि आउने कामरदारलाई तालिम दिएर पठाउन नेपाल सरकारलाई आग्रह समेत गरेको छ । मन्त्री गुरुङ नेपाली कामदारलाई न्यूनतम शुल्कमा वैदेशिक रोजगारीमा जाने व्यवस्था पनि चाँडै गरिने बताए ।
आज बाट मलेसियामा अब बढ्ने भयो नेपाली कामदारहरुको तलब १ लाख पूरा पढेर सक्दो SHARE गर्नुहोस

Social Buttons