Latest News
aaa

बन्यो यौन आनन्द दिने औषधि !!! सबैले जानै पर्ने कुरा

पुरुषका लागि मात्रै उपलब्ध रहदै आएको भिएग्रा अब महिलाका लागि पानि आउने भएको छ । यदि पुरुषका लागि यो उपलब्ध छ भने महिलाका लागि किन नहुने ? यो प्रश्न लाखौँ महिलाले विभिन्न फोरममा सोध्ने गरेका छन् र अव उनीहरुका लागि एउटा खुसिको खवर आएको छ । हालै मात्र वैज्ञानिकहरुले महिलाको लागि पनि भिएग्राको निर्माण गरेका छन्

वैज्ञानिकहरुले झण्डै ४० प्रतिसतभन्दा बढी महिलाले आफ्नो यौन जिवनमा पुर्ण सन्तुष्ट लिन नसकेकाले उनिहरुका लागि चरमयौन आनन्द प्रदान गर्न यो औषधिको उत्पादन गर्न लागेको बताएका छन् । महिलाको लागि चरमयौन आनन्द प्रदान गर्न र उनिहरुको यौन जिवनलाई सुखमय बनाउनका लागि मेडिकल जाइन्ट पिफ्जरले यो औषधिको विकासमा लागि रहेको छ ।
 भर्खरै यस्को विकासहुदै गरेकाले अहिलेसम्म यस्को प्रयोग जनावरमा मात्र गरीएको पिफ्जरले जनाएको छ । ब्रिटिस अनुसन्धानकर्ताहरुले हालसालै यस्को अध्ययनमा मुसामा गरेका थिए । औषधिलाई मुसामा प्रयोग गरेर हेर्दा मुसाको यौन जिवनमा ठुलो परीवतर्न आएकोले यो महिलाका लागि प्रयोगमा ल्याउन सहिने अनुसन्धानमा संलग्न क्रिस वेम्यानले बताए ।
उनका अनुसार यो औषधिले माहिला यौन कार्यमा संलग्न हुदा उस्को दिमागमा यौनको तिव्र चाहना बढ्ने र शरीरिक तथा मनसिक रुपमा पनि बढी सक्रियाता बढाउने गर्दछ । औषधिले रगतको माध्यमवाट महिलामा यौनको चरमउत्कर्षमा पुराउन सहयोग गर्नेछ ।