सत्ता समीकरणको खेल सेलाएको ठानिएका बेला एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र एमाओवाद अध्यक्ष पुष्पकमल दााहल प्रचण्डबीच गोप्य भेटघाट भएको छ ।
अस्ति शनिबार बिहानै दुई नेताबीच बिहानीको चियासँगै खानेगरी भएको भेटमा मूलतः सत्ता समीकरण र भावी सत्ताको नेतृत्वको विषयमा छलफल भएको स्रोतले दाबी गरेको छ ।
Social Buttons