Latest News
aaa

यीनै प्रहरीहुन जसले हतियार सहित भारत छिरेर समाते लागु औषध कारोबारीलाई

नेपाल प्रहरीका जवानले नेपाल–भारतको सुनौली नाकाबाट भारतमा प्रवेश गरेर आपराधीक कृयाकलामा संलगन व्यक्तिलाई पक्राउ गरेका छन् ।

हतियार सहित पोशाकमा भारत प्रवेश गरेका प्रहरीका जवानले सुनौली नाकाबाट नशालु पदार्थ बोकेका एक युवकलाई गिरफ्तार गरेर ल्याएको प्रहरीले जनाएको छ ।
भारतीय एसएसबी र प्रहरी अधिकारीहरुले नेपाल प्रहरीका जवानलाई कुनै रोकटोक गरेनन् ।